No Image Headlineदेश

राप्रपाको अध्यक्षमा लिङ्देन विजयी, कमल थापा २०० मतान्तरले पराजित

Thrill Factory
Rungta Group

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

उनी प्रतिद्वन्दी कमल थापालाई झण्डै २०० मतान्तरले पारजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।निर्वाचन परिणामको आधिकारिक घोषणा हुन भने बाँकी नै छ ।

निर्वाचन समितिका अनुसार लिङ्देनले १ हजार ८१७ मत पाएका थिए भने थापाले १ हजार ६१८ मत पाएका थिए । यसैबीच अध्यक्षका प्रत्यासी थापाले सामाजिक सञ्जालमार्फत् पराजय स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button