अन्तराष्ट्रिय

बेलायतमा पनि नयाँ कोरोना ‘ओमिक्रोन’ संक्रमण

Thrill Factory
Rungta Group

बेलायतमा पनि नयाँ भेरियन्टको कोरोना भाइरस ‘ओमिक्रोन’ का ४२ जना संक्रमित भेटिएका छन् ।

दक्षिण अफ्रिकाबात फैलिएको नयाँ प्रकारको कोरोना युरोपको बेलायनमा पनि फैलिरहेको हो । बेलायतको स्वास्थ्य मन्त्रालयले पछिल्लो केहीदिन यता ४२ जनामा कोरोना पुष्टि भएको बताएको छ ।

पछिल्लो समय बेलायतमा कोरोना भाइरसको संक्रमण बढदै गएको छ । दैनिक रुपमा ५० हजारभन्दा बढीमा कोरोना संक्रमण भइरहेको बेलायतको सरकारी तथ्याङ्कले देखाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button