अन्तराष्ट्रिय

भारतमा ८ हजार ६६३ जना संक्रमित थपिए

Thrill Factory
Rungta Group

भारतमा ८ हजार ६६३ जना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा १० हजार २०७ जना कोरोनामुक्त भएका छन् भने २८५ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोनाका सकृय संक्रमितको संख्या एक लाख ७ हजार ४०१ मा झरेको छ ।

भारतमा कुल संक्रमितको संख्या ३ करोड ४६ लाख ५ हजार ४३९ छ । तीमध्ये ३ करोड ४० लाख २८ हजार ५०६ जना निको भइसकेका छन् भने ४ लाख ६९ हजार ५३२ जनाको कोरोनाकै कारण ज्यान गएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button