देशमुख्य खबर

एमाले महाधिवेशन : अध्यक्षमा ओलीको फराकिलो अग्रता

Thrill Factory
Rungta Group

नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ ।

प्रारम्भीक परिणाममा ओली उनका प्रत्यासी भीम रावलभन्दा  फराकिलो अन्तरले अगाडि देखिएका छन् ।                                                                          १० मंसिरमा शुरू भएको एमाले महाधिवेशनमा सर्वसम्मतिमा नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि मतदान भएको थियो । मतदानमा २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button