देशमुख्य खबर

एमाले दशौ महाधिवेशन : मतदान सकियो, केही घण्टामै परिणाम आउने

Thrill Factory
Rungta Group

नेकपा एमालेको नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।

दुई हजार १५३ प्रतिनिधिमध्य करिब २ हजार ८० भन्दा बढी मत खसेको केन्द्रीय निर्वाचन समितिका एक सदस्यले जानकारी दिएका छन् । मतदानबारे औपचारिक घोषणा हुन भने बाँकी छ ।

मतदान सकिएको केही घण्टामै मत परिणाम सार्वजनिक हुने छ। मतदाताले अध्यक्ष, उपाध्यक्ष, सचिव तथा केन्द्रीय सदस्य पदका लागि मतदान गरेका हुन् । वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव भने निर्विरोध चयन भइसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button