खेल संसार

स्विट्जरल्यान्ड र इंग्ल्यान्डले विश्वकप छनोटमा स्थान बनाए

Thrill Factory
Rungta Group

स्विट्जरल्यान्ड र इंग्ल्यान्डले फिफा विश्वकप फुटबलमा स्थान पक्का गरेका छन् ।

युरोपियन छनोट अन्तर्गत सोमबार राति बुल्गेरियालाई ४-० गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड र सान मारिनोलाई १०-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले विश्वकपमा स्थान पक्का गरेको हो ।

यस जितसँगै स्विट्जरल्यान्डले समूह ‘सी’ बाट शीर्ष स्थानमा रहँदै विश्वकपको यात्रा पक्का गरेको हो । स्विट्जरल्यान्डले ८ खेलमा १८ अंक जोड्यो । बुल्गेरिया ८ अंक जोडेर चौंथो स्थानमा रह्यो ।

यस जितसँगै समूह ‘आई’ को इंग्ल्यान्डले १० खेलमा २६ अंक जोड्यो । सान मारिनोले १० खेलमा अंक जोड्न सकेन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button