कला/साहित्य
कटरिना र विक्कीको विवाह समारोहमा सलमान खान नजाने !

बलिउड अभिनेत्री कटरिना कैफ र विक्की कौशलको विवाहको चर्चा यतिखेर बलिउडमा चलिरहेको छ ।



उनीहरूको विवाह ७(९ डिसेम्बरमा हुने बताइएको छ ।



उनीहरूले विवाहका लागि माधोपुरस्थित सिक्स सेन्सेस फोट बारवरामा बुकिङ भइकिृकाृ छ



उनीहरूको विवाहमा बलिउडका चर्चित हस्तीहरू सहभागी हुनेछन् ।
तर सुपरस्टार सलमान खान भने यस समारोहमा सहभागी हुन नसक्ने बताइएको छ ।
एक रिपोर्टका अनुसार, सलमानले कटरिना र विक्कीको विवाह समारोह स्किप गर्नेछन् ।
कटरिना र विक्कीले पहिलो इन्भाइट नै सलमान र उनको परिवारलाई गरेका थिए ।