कला/साहित्य

कटरिना र विक्कीको विवाह समारोहमा सलमान खान नजाने !

बलिउड अभिनेत्री कटरिना कैफ र विक्की कौशलको विवाहको चर्चा यतिखेर बलिउडमा चलिरहेको छ ।

Printo Pack

उनीहरूको विवाह ७(९ डिसेम्बरमा हुने बताइएको छ ।

उनीहरूले विवाहका लागि माधोपुरस्थित सिक्स सेन्सेस फोट बारवरामा बुकिङ भइकिृकाृ छ

Snow
Forest

उनीहरूको विवाहमा बलिउडका चर्चित हस्तीहरू सहभागी हुनेछन् ।

तर सुपरस्टार सलमान खान भने यस समारोहमा सहभागी हुन नसक्ने बताइएको छ ।

एक रिपोर्टका अनुसार, सलमानले कटरिना र विक्कीको विवाह समारोह स्किप गर्नेछन् ।

कटरिना र विक्कीले पहिलो इन्भाइट नै सलमान र उनको परिवारलाई गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button