अन्तराष्ट्रियखबर फटाफट
भारतमा थप ५०१ जना कोरोना संक्रमितको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जना कोरोना संक्रमित थपिएका छन् ।



ओर्ल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा त्यहाँ १३ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् ।



यसैगरी थप ५०१ जना संक्रमितको मृत्यु भएको छ ।



भारतमा अहिले संकृय संक्रमितको संख्या डेढ लाखको हाराहारीमा छ ।