No Image Headlineअन्तराष्ट्रिय

विश्व कोरोना अपडेट: ५ लाख २४ हजार संक्रमित थपिए, मृत्यु कति?

Thrill Factory
Rungta Group

विश्वभर पछिल्लो २४ घण्टमा ५ लाख २४ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै अमेरिकामा ८६ हजार ७३६, बेलायतमा ३९ हजार ३२९, रुसमा ३८ हजार ५८, टर्कीमा २७ हजार २५९ र ब्र्राजिलमा १४ हजार ३५७ जना थपिएका हुन् ।

यही अवधिमा ३ लाख ९१ हजार ९२६ जना कोरोनामुत्त भएका छन् । अमेरिकामा ८० हजार २७८, रुसमा ३४ हजार ५६५, बेलायतमा ३४ हजार ४९० र ब्राजिलमा १६ हजार ५१९ जना निको भएका छन् ।

यस्तै ७ हजार ५५२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा एक हजार २५७, रुसमा एक हजार २३९, भारतमा ब्राजिलमा २६४, बेलायतमा २१४ र टर्कीमा २०३ जनाको मृत्यु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button