No Image Headlineदेश

प्रधानन्यायाधीशको राजीनामामा सर्वोच्चका न्यायाधीशहरुको अडान कायमै, १५ न्यायाधीशको बैठक आज पनि

Thrill Factory
Rungta Group

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्ने अडानमा न्यायाधीशहरू कायमै रहने भएका छन् ।

सामूहिकरूपमा प्रधानन्यायाधीश जबरासँग भेटेर मार्गप्रशस्त गर्न आग्रह गरेका १५ न्यायाधीशले त्यसपछि पुन बैठक बसेर अडानमा कायमै रहने निष्कर्ष निकालेका हुन् । उनीहरुको बैठक आज पनि बस्ने भएको छ । बैठक आज बिहान साढे ११ बजे बस्दैछ ।

न्यायालयको स्वतन्त्रतालाई जोगाउनका लागि त्यही (प्रधानन्यायाधीशको राजीनामा) नै बेस्ट उपाय हो । यसमा अन्यथा हुने कुरा छैन,ु बैठकमा सहभागी एक न्यायाधीशले भने ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button