No Image Headlineखबर फटाफटदेश

प्रधानन्यायाधीशले राजीनामा गर्नुपर्ने न्यायाधीशहरूको अडान कायमै, भोलि साढे ११ बजे फेरि बैठक

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्ने अडानमा न्यायाधीशहरू कायमै रहने भएका छन् ।

Patanjali Nepal
Sweet Mart Food

सामूहिकरूपमा प्रधानन्यायाधीश जबरासँग भेटेर मार्गप्रशस्त गर्न आग्रह गरेका १५ न्यायाधीशले त्यसपछि पुन: बैठक बसेर अडानमा कायमै रहने निष्कर्ष निकालेका हुन् ।

‘न्यायालयको स्वतन्त्रतालाई जोगाउनका लागि त्यही (प्रधानन्यायाधीशको राजीनामा) नै बेस्ट उपाय हो । यसमा अन्यथा हुने कुरा छैन,’ बैठकमा सहभागी एक न्यायाधीशले लोकान्तरसँग भने ।

बैठकले भोलि बिहान साढे ११ बजे पुन: बस्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button