स्वास्थ्य/जिवनशैली

संभोग शक्ति बढाउने ४ घरेलु उपाय

Thrill Factory
Rungta Group

१.  इन्द्रायणी बीउलाई पानमा मिलाएर खानाले वा गौमुखी फूलको चूर्णलार्ई सख्खरसँग मिलाएर नियमित सेवन गर्नाले वा घिउमा मह मिलाएर खानाले बीर्य शक्ति बढ्दछ ।

२.  तित्रीको बीउलाई हल्का कुटी रातभरी पानीमा भिजाई बिहान खाली पेटमा नियमित खानाले वा वरको दानालाई छायामा सुकाएर पिसी १ चम्चा धूलोलाई गाईको दूधमा मिलाई दिनको २/३ पटक खानाले वा १/१ भाग बरको कोपिला र गुलरको बोक्रोमा २ भाग सख्खर मिलाई चूर्ण बनाउने र १०/२० ग्राम धुलोलाई दूधमा मिलाएर ३/४ हप्तासम्म सेवन गर्नाले वीर्य शक्ति बढ्दछ ।

३.  तुलसीको वीउ कुटेर तयार पारिएको दुई चम्चा धुलोलाई दैनिक पानीमा हालेर खानाले वीर्य गाढा–बाक्लो हुनुका साथै शक्ति प्रदान गर्नमा मद्दत पुर्‍याउँछ ।

४.  सम्भव भए यार्सागुम्बाको सानो टुक्रा वा नभए शुद्ध शिलाजितलाई ताजा दूधसँग नियमित सेवन गर्नाले वा बोकाको गेडालाई घिउमा भुटेर खाने गरेमा वा माछा खाने गरेमा पनि संभोगशक्ति चौगुणा बढेर आउँछ ।

साभार : हाम्रो घरको डाक्टर पुस्तकबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button