अन्तराष्ट्रिय

भारतमा कोरोना : २३ हजार नयाँ संक्रमित थपिँदा २८ हजार निको

Thrill Factory
Rungta Group

काठमाडौ-पछिल्लो २४ घण्टामा भारतमा २३ हजार १३९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ३ करोड ३७ लाख ३८ हजार १८८ पुगेको छ ।

यही अवधिमा ३०९ जना संक्रमितको मृत्यु भएको छ । त्यहाँ हालसम्म लाख ४८ हजार ९० जनाको मृत्यु भइसकेको छ ।

ओल्डोमिटरकाअनुसार भारतमा २८ हजार ७२८ जना निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या ३ करोड ३० लाख ७ हजार २८५ पुगेको छ । भारतमा संक्रिय संक्रमितको संख्या २ लाख ८२ हजार ८१३ रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button