No Image Headlineअर्थ

नेप्से परिसूचक २६६५.९४ विन्दुमा,अपि र ग्रीन डेभलपमेण्टको मूल्य १० प्रतिशतले वृद्धि

Thrill Factory
Rungta Group

काठमाडौं-साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ५० दशमलव ५८ अंकले बढेको छ ।

२ हजार ६१६ दशमलव ७८ विन्दुबाट शुरु भएको बजार यस दिन १ दशमलव ९३ प्रतिशते बढेर २ हजार ६६५ दशमलव ९४ विन्दुमा पुगेको हो ।

यो दिन कारोबारमा आएका २२९ ओटा धितोपत्रहरुको ६३ हजार ९१६ पटकको कारोबारमा ९८ लाख ९४ हजार ४७८ कित्ता शेयरको रू. ५ अर्ब २ करोड ८५ लाख ५५ हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारमा आएका २२९ ओटा धितोपत्रहरु मध्ये अपि पावर कम्पनी र ग्रीन डेभलपमेण्ट बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले वृद्धि भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button