अन्तराष्ट्रिय

भारतमा थपिए ४५ हजार ९७१ संक्रमित, ५०५ संक्रमितको मृत्यु

काठमाडौ-भारतमा थप ४५ हजार ९७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Patanjali Nepal
SweetMart Nepal

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २८ लाख ५६ हजार ८६३ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९६ हजार २०७ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ५०५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५५९ पुगेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button