खबर फटाफटखेल संसार

बार्सिलोनासँग नयाँ सम्झौता गर्न मेस्सी तयार

Thrill Factory
Rungta Group

बर्सिलोनाका कप्तान लियोनल मेस्सीको क्लबसँगको सम्झौता सकिएको छ । मेस्सी हाल फ्री एजेन्ट हुन् । उनलाई सम्झौता गर्न धेरै क्लब हाल आतुर छन् ।

बार्सिलोनासँग नयाँ सम्झौता नगरी कोपा अमेरिका खेल्न गएका मेस्सीले हालसम्म अरु क्लबसँग कुनै कुरा अगाडि बडाएका छैनन् । मेस्सीको सम्झौता सन् २०२६ सम्म थप गर्ने बताइएको छ । बार्सिलोनासँग मेस्सीको सम्झौता जुन ३० पछि सकिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button